सीटीसी मल लिलामीमा
काठमाण्डौ।इच्छाराज तामाङको सीटीसी मल लिलाम हुने भएको छ ।
कर्मचारी सञ्चय कोषले ३५ दिने सूचना निकालेर सीटीसी मल लिलामको प्रक्रिया सुरु गरेको हो ।
सिभिल इस्टेटस प्रालिको नाममा रहेको मलका पसल कवलहरु लिलाम गर्न सूचना जारी गरिएको छ। कोषले मलमा रहेका १३२ वटा पसल कवलहरु लिलाम गर्न आज सूचनासमेत निकालेको छ ।काठमाण्डौ महानगरपालिका ११ नम्बर वडाको सुन्धारामा निर्माण भएको कवलहरु...